एनआरएन लघुवित्तले एफपीओ निष्काशन गर्ने
नआरएन लघुवित्तले थप साधराण शेयर निष्काशन (एफपिओ) जारी गर्ने प्रस्ताव गरेर विशेष साधारणसभा आह्वान गरेको छ।
प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा आह्वान, शेयर स्वामित्व परिवर्तन गर्ने
प्रुडेन्सियल इन्स्योरन्स (PICL) ले वार्षिक साधारण सभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको भदौ २ गते बसेको बैठकले आर्थिक वर्ष २०७५/७६ को १८ औं वार्षिक साधारण सभा आह्वान गरेको हो।
असोज मशान्तसम्म उठेको ब्याजबाट बैंकहरूले लाभांश बाँड्न पाँउछन कि पाँउदैनन्?
वाणिज्य बैंककहरुको गत असार मशान्तमा उठ्नुपर्ने ठुलो रकमको कर्जा उठ्न सकेको छैन्। असार मशान्तमा उठ्नुपर्ने बैंकहरुको उक्त रकम आगामी असोज मशान्तसम्म उठे पनि नाफामा गणना गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरिदिएको छ।
शेयर आवेदनमा नयाँ रेकर्ड,एकै पटकमा ५० हजारको आवेदन,अनलाइन आवेदनमा ओभर ट्राफिक
प्राथमिक शेयरमा आवेदनकर्ता तीन गुणाले बढेका छन्। एकै पटक तीन गुणाले आवेदनकर्ता बढेपछि अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ।