प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा आह्वान, शेयर स्वामित्व परिवर्तन गर्ने

प्रुडेन्सियल इन्स्योरन्स (PICL) ले वार्षिक साधारण सभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको भदौ २ गते बसेको बैठकले आर्थिक वर्ष २०७५/७६ को १८ औं वार्षिक साधारण सभा आह्वान गरेको हो।

शेयर आवेदनमा नयाँ रेकर्ड,एकै पटकमा ५० हजारको आवेदन,अनलाइन आवेदनमा ओभर ट्राफिक

प्राथमिक शेयरमा आवेदनकर्ता तीन गुणाले बढेका छन्। एकै पटक तीन गुणाले आवेदनकर्ता बढेपछि अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ।